add post
ताजा अपडेट

श्री डिहबारबाबा सामुदायिक युवा क्लब बिसनपुर द्वारा वृश्र रोप्ने कार्यक्रम सम्पन

२०२०-०७-११

असार २७ सप्तरी । प्रथम बार्षिक उत्सवको उत्सवको उपलक्ष्यमा श्री डिहबारबाबा सामुदायिक युवा क्लब बिसनपुरले आफ्नो गाउको डिहबारबाबा थानमा वृश्र रोपन कार्यक्रम सम्पन गरेको छ । सचिब अमित चौधरीको अनुसार थानमा पुजा गरि थानको......

कामलामा पानीको बहाव बढ्दै, स्थानियहरु त्रसित

२०२०-०७-११

धनुषा र सिरहा जिल्लाको सीमामा रहेको कमला नदीमा पानीको बहाब बढदै गएपछि आसपासका गाउँमा त्रास बढेको छ ।धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा स्थित गत वर्ष नै बाँध फोडेको कमला नदीले सिँगो गाउँ......

आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

२०२०-०७-१०

काठमाडौं, असार २७– नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।...

नारायणीमा पानीको बहाब बढ्यो, नवलपरासीको बर्दघाट क्षेत्र उच्च जोखिममा

२०२०-०७-१०

नवलपरासी, असार २६ । नारायणी नदीमा पानीको बहाब बढेसंगै नवलपरासीको बर्दघाट क्षेत्र बाढीको उच्च जोखिममा परेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार नवलपरासीको बर्दघाट, कास्कीको पोखरा र लम्जुङका बेसिशहर,......

मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजदेखि शुरू

२०२०-०७-१०

हिमांशु चौधरी, जनकपुरधाम ।  मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी  आजदेखि शुरू  भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा......

सप्तकोशी नदीको ३८ वटा ढोका खोलियो

२०२०-०७-१०

राजविराज : सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको हो । पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले......

भारतीय न्युज च्यानल प्रसारणमा रोक

२०२०-०७-०९

काठमाडौं, २५ असार । नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारणमा रोक लगाइएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले भारतीय न्युज च्यानल बन्द गर्ने निर्णय गरेर रोक लगाएका हुन् । भारतीय च्यानलहरुमा नेपालबारे अफवाह......

सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा बढ्यो

२०२०-०७-०९

काठमाडौं / सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.......

थप एक सय ८ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

२०२०-०७-०९

काठमाडौं / नेपालमा आज थप १०८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ५३१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.......

मधेसी समुदायमा घृणा फैल्याएको भन्दै सन्दीप क्षत्रीविरुद्ध प्रहरीमा उजुरी

२०२०-०७-०९

काठमाडौं : सार्वजनिक शान्ति खलल पारेको भन्दै कलाकार तथा सञ्चारकर्मी सन्दीप क्षेत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको छ। गत असार १७ गते कान्तिपुर टेलिभिजनमा प्रसारित कार्यक्रममा सार्वजनिक हित, सामाजिक सद्भाव र नैतिकता विरुद्ध रहेको......

1 23 24 25 26 27 88