add post
  • Terai Nepal
  • २०७७ असार २६ गते, शुक्रबार १७:५८ मा प्रकाशित

आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २७–

नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।