add post
ताजा अपडेट

शनिबार थपिए कोरोनाका ५७ जना संक्रमित, एक सय ३ जना निको

२०२०-०७-१८

शनिबार कोरोनाभाइरसका ५७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा......

केहि दिन भारी वर्षाको सम्भावना

२०२०-०७-१८

काठमाडौं, साउन ३ । मुलुकका विभिन्न भू–भागमा साउन ४ देखि ८ गतेसम्म भारी वर्षा हुने सम्भावना छ । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्क रहन नागरिकमा आग्रह गरिएको......

टिकुलियामा अझै डुंगाबाटै वारपार

२०२०-०७-१८

रौतहट — गौर नगरपालिका–४ टिकुलियास्थित लालबकैया नदीमा दुई वर्षअघि डुंगा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाए । बाढीले उर्लिएको नदीमा अटाई–नअटाई यात्रु बोकेको डुंगा निर्माणाधीन पुलको पिलरमा ठोक्किएर पल्टिएको थियो । तर, पुल अझै बनेको छैन ।......

मेलम्चीमा ज्यान गुमाउने इन्जिनियर सतीश : ‘इंगेजमेन्ट’ त भयाे, बिहेको सपना अधुरै रह्यो

२०२०-०७-१७

‘हामीलाई छाडेर कहाँ गयौ मेराे बाबु? मेरो प्यारो राजा बेटा! इन्जिनियर बनेर बिहे गर्छु भन्थ्यौ। सबलाई सुख दिन्छु भन्थ्यौ। तर बीचमै छाडेर गयौ। अब हामीले कसरी बाँच्ने दुलरुवा छोरा!’ छोरा सतीशको अन्त्येष्टि गरेर फर्केकी......

१०१ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज

२०२०-०७-१७

२ साउन, काठमाडौं । शुक्रबार नेपालमा १०१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर......

सप्तरीका कोरोना संक्रमित एकजना बृद्धको बीपी कोइराला अस्पतालमा मृत्यु

२०२०-०७-१७

सप्तरी, साउन २ : कोरोना भाइरसको संक्रमणबाट सप्तरीका एक बृद्धको मृत्यु भएको छ। राजविराज नगरपालिका–६ का ७२ वर्षीय रामकृष्ण लालदास मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए। उनका अनुसार, बृद्ध रामकृष्णको बिहीबार......

किन भगवान शिवलाई अनेक नामले पुकारिन्छ ?

२०२०-०७-१६

साउन, अर्थात भगवान शिवको आराधना गर्ने महिना । साउनको सोमबार अरु विशेष मानिन्छ । त्यसो त शिवको अनेक रुप छन् । अनेक नाम छन् । शंकर, भोलेनाथ, महादेव, आदिनाथ । यस्ता थुप्रै नामले भगवान......

सुनको मूल्यमा आज नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

२०२०-०७-१५

काठमाडौं, असार ३१- बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला ६ सय रुपैयाँले बढेर सुन आज ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन मंगलबार ९२ हजार २ सय......

चितवनको सिजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट

२०२०-०७-१५

चितवन, असार ३१– चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ । फोब्र्सले प्रकाशित गर्ने विश्वका अर्बपतिहरुको सूचीमा समेत परेका मुलुकका प्रतिष्ठित......

पेट पाल्न ज्यानको बाजी

२०२०-०७-१५

कोशी गाउँपालिका वडा नं. ८ कोशी ब्यारेजका स्थानीय आठ वर्षीय जितेन्द्र सदा स्थानीय कोशी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । लकडाउन भएदेखि विद्यालय बन्द हुँदा हजारौं विद्यार्थीहरूसँगै उनको पनि पढाइ ठप्प छ......

1 21 22 23 24 25 88