सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा
२०२०-०८-०३
जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी......
रक्षाबन्धन र राखी बाँधेर जनै पूर्णिमा पर्व मनाईँदै
२०२०-०८-०३
चितवन,साउन १९- हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,......
विराटनगरको न्यूरोको ईमर्जेन्सी कक्ष सिल
२०२०-०८-०१
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । एकबर्ष अगाडीदेखी हस्पिटलमा......
सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ
२०२०-०८-०१
सर्लाही ,१७ श्रावण । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईे पक्राउ गरेको हो......
जर्जर बाटोमा जोखिमपूर्ण यात्रा
२०२०-०७-३१
मिकाइल आलम भण्टाबारी / कोशी ब्यारेजको बाटो हुँदै यात्रा गर्ने सवारीसाधन र पैदलयात्रीले कष्टकर यात्रा गर्दै आएका छन् । भारतीय पक्षको अधीनमा रहेको कोशी ब्यारेज पुल हुँदै यात्रा गर्ने यात्रुले वर्षौंदेखि यस्तै समस्या खेप्दै आएका......
विराटनगर भदौ १ गतेसम्म पुनः लकडाउन
२०२०-०७-३१
विराटनगर । कोरोना संक्रमण जोखिम बढेपछि विराटनगर महानगरपालिका भदौ १ गते सम्मलाई लकडाउन घोषणा गरिएको छ । शुक्रबार महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज(शुक्रबार) राती १२ बजेदेखि लागु हुने गरि लकडाउन......
बाढीले कैलालीमा हजारौं विस्थापित
२०२०-०७-३०
कैलाली,१५ श्रावण । अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् । भजनीमा दुई हजार २०० परिवार विस्थापित......
पूर्वी चितवनको राप्तीमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण
२०२०-०७-२९
भरतपुर, साउन १४ – चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३०......
कोसी र विराट अस्पतालका एक चिकित्सकसहित दशजना स्वास्थ्यकर्मी संक्रमित
२०२०-०७-२८
विराटनगर । विराटनगरका अस्पतालका कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या बढ्दै गएको छ । जसको प्रभाव उपचार गराउन आउने विरामीसम्मलाई पर्ने खतरा देखिएको छ । विराटनगरमा १० जना स्वास्थ्यकर्मीसहित १६ जनालाई कोरोनाको संक्रमण मंगलबार पुष्टि भएको......
कोशी अस्पतालको पीसीआर मेशिन बिग्रियो
२०२०-०७-२८
विराटनगर । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४