add post
  • तराई नेपाल
  • २०७७ बैशाख ११ गते, बिहीबार १२:२७ मा प्रकाशित

कैलालीमा ११ वर्षीया बालिका मृत भेटिइन्

११ वैशाख कैलाली । कैलालीमा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । घोडाघोडी नगरपालिका-३ धुसरकी कविता रोकायाले बुधबार साँझ झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

वडाध्यक्ष कमल चौधरीले भने आमाले मोबाइल नदिएपछि बालिकाले आत्महत्या गरेको बुझिएको बताए । `बुवा लामो समयदेखि भारतमा थिए । आमा र छोरी मात्रै घरमा थिए´ उनले भने, ´हिजो साँझ मोबाइल मागेको र नदिएपछि झुन्डिएर आत्महत्या गरेको देखियो ।´

Registration Open for Mr. & Miss Tharu 2020