भोली जनकपुर आउँदै ‘नेपाल रेल्वे’, जयनगर आउन केही घण्टा बाँकी
२०२०-०९-१७
जनकपुरधाम । बहुप्रतिक्षित जनकपुर जयनगर रेल्वे (नेपाल रेल्वे) भोली शुक्रबार जनकपुर आउने भएको छ । बर्षौदेखि प्रतिक्षारत नेपाल रेल्वे शुक्रबार मध्यान्हसम्म विधिवत रुपमा जनकपुर आउने भएको छ । भारतको बिहार राज्यको हाजीपुर स्टेशनमा तयारी अवस्थामा......
तराईमा जितिया पर्व सुरु
२०२०-०९-०९
सम्पूर्ण तराई क्षेत्रकै पवित्र ‘जितिया पर्व’ तराई क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ। व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान्......
कोरोना संक्रमणबाट महोत्तरीकी ४ वर्षीया बालिकाको मृत्यु
२०२०-०८-३१
१५ भदौ, जनकपुरधाम । महोत्तरीको मनरा सिस्वा नगरपालिकाकी ४ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई तीन साताअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा......
धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित
२०२०-०८-२५
सर्लाही, भाद्र ९ । धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।रासायनिक मल खाद तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमै सुक्न थालेपछि किसान थप मर्कामा परेका......
घरघरमा चौठीचाँदको तयारी, गणेश मन्दिरमा निषेधाज्ञाको प्रभाव, चहलपहल देखिएन
२०२०-०८-२२
आज भदौ शुक्ल चतुर्थी भगवान श्री गणेशको पुजा आराधना गरि मनाइदै छ भने तराई मधेशमा प्राथमिकताका साथ मनाइने चौठचन्द्र (चौरचन, चौठीचाँद) पनि श्रद्धा र भक्तिका साथ मनाइदै छ । आजको दिनलाई गणेश चतुर्थी समेत......
रौतहटमा एक मन्दिरका पुजारीको गोली हानी हत्या
२०२०-०८-२०
राैतहटको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा गोली हानी हत्या......
सप्तरीमा सवारी दुर्घटना, एक बालिकासहित २ जनाको मृत्यु
२०२०-०८-१३
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२......
वीरगन्जको नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मी र कर्मचारीद्वारा सामुहिक राजीनामा
२०२०-०८-१२
वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन्। सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन्। कारोना संक्रमितको उपचारमा २४ सै घण्टा......
सडकमा खटिने रौतहटेली सुरक्षाकर्मीको स्वाव टेष्टको माग
२०२०-०८-११
रौतहट,२७ श्रावण । कोरोना महामारीमा अग्रपंतीमा खटिने रौतहटका सुरक्षाकर्मीको पिसिआर परिक्षणमा सम्बन्धीत निकायले चासो नदिएको गुनासो बढदै जान थालेको छ । सधै अग्रपंतीमा रहेर कोरोनाको कहरमा रातदिन खटने रौतहटका तल्लो दर्जाका सुरक्षाकर्मीले आफुहरुको पिसिआर......
लहानको ग्लोबल आइएमइ बैङ्क सिल
२०२०-०८-०९
सिरहा, साउन २४ गते । लहानस्थित ग्लोबल आइएमई बैङ्कको एक कर्मचारीको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि स्थानीय प्रशासनले उक्त बैङ्क सिल गरेको छ । ग्लोबल आइएमइ बैङ्कका उक्त कर्मचारीलाई केही दिनअघि ज्वरो आएपछि उहाँ आफैँ जनकपुर......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४