थप २ जनामा कोरोना संक्रमणको पुष्टि संक्रमण संख्या ५१
२०२०-०४-२६
वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।......
वीरगञ्जमा उपचाररत चार जना संक्रमित कोरोनामुक्त, भोलि डिस्चार्ज गरिने
२०२०-०४-२५
१३ वैशाख, वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको......
प्रदेश २ः आठै जिल्लामा शंकास्पद कोरोना संक्रमितको स्वाब संकलन सुरु
२०२०-०४-२५
प्रदेश-२ का आठ जिल्लामा रहेका शंकास्पद कोरोना संक्रमितको स्वाब संकलन गर्न विज्ञहरूको आठ टोली परिचालन गरिएको छ। मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान), नेपाली सेना र इडिसिटीबाट आएको प्राविधिक टोलीले स्वाब संकलन सुरु गरेका......
जनकपुरको पिसिआर मेसिनबाट कोरोना परीक्षण रोकियो
२०२०-०४-२४
जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गर्ने पिसिआर मेसिनबाट परीक्षण रोकिएको छ। मेसिनको उद्घाटन चैत २१ मा सामाजिक विकास मन्त्री नवलकिशोर साहले गरेका थिए। सर्लाहीका १४ वर्षीय किशोरको रिपोर्ट उक्त पिसिआर मेसिनले नेगेटिभ देखाएको......
सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवाको १४ वर्षीय बालकमा कोरोना संक्रमण भेटिएपछि गाउँ सिल
२०२०-०४-२४
बैशाख १२| सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवाको १४ वर्षीय बालकमा कोरोना भाइरसको पीसीआर टेस्ट पोजेटिभ देखिएपछि टोल सिल गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंबाट पीसीआर टेस्ट पोजेटिभ आएपछि टोल सिल गरिएको जिल्ला प्रहरी......
डिस्चार्ज गरिएका किशोरमा कोरोना संक्रमण
२०२०-०४-२३
बैशाख ११ – स्वास्थ तथा जनसंख्या मन्त्रालयले बिहीबार जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमणको पुष्टि गर्यो। तर, ति किशोर कहाँ छन्? भन्ने विषयमा अन्यौल सिर्जना भएको छ। जनकपुरस्थित प्रादेशिक अस्पतालका डाक्टरहरू यसबारे अनभिज्ञ छन्।......
जानकी नवमीमा विशेष उत्सव स्थगित
२०२०-०४-२३
बैशाख ११ जनकपुरधाम। प्रदेश नम्बर दुई को अस्थायी राजधानी जनकपुरमा प्रत्येक वर्ष धुमधामका साथ मनाइँदै आएको जानकी नवमीमा यस वर्ष कोरोना महामारीका कारण विशेष उत्सव नहुने भएको छ । विश्वभरी कोरोना भाइरसको महामारी फैलिएका......
सप्तरी जिल्लामा कोरोना परीक्षण स्थगित
२०२०-०४-२३
बैशाख ११ सप्तरी– डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभावका कारण प्रदेश नं. २ को सप्तरी जिल्लामा कोरोना परीक्षण स्थगित भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव......
प्रदेश २ः कोरोना परीक्षण स्थगित
२०२०-०४-२३
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले तत्काल किट उपलब्ध नभए परीक्षण रोकिनेछ भन्नुभयो । बैशाख ११ गते, जनकपुरधाम । Rapid डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभावका कारण प्रदेश नं. २ को सप्तरी जिल्लामा कोरोना परीक्षण स्थगित भएको......
सर्लाहीमा लागूऔषधसहित दुई जनापक्राउ
२०२०-०४-२२
सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ झिलीमिलीमाई नाकाबाट सशस्त्र प्रहरीको टोलीले २८ बोतल कोडिन फोस्पेट नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षीय सुशीलकुमार राउत र......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४