मेलम्चीमा ज्यान गुमाउने इन्जिनियर सतीश : ‘इंगेजमेन्ट’ त भयाे, बिहेको सपना अधुरै रह्यो
२०२०-०७-१७
‘हामीलाई छाडेर कहाँ गयौ मेराे बाबु? मेरो प्यारो राजा बेटा! इन्जिनियर बनेर बिहे गर्छु भन्थ्यौ। सबलाई सुख दिन्छु भन्थ्यौ। तर बीचमै छाडेर गयौ। अब हामीले कसरी बाँच्ने दुलरुवा छोरा!’ छोरा सतीशको अन्त्येष्टि गरेर फर्केकी......
सप्तरीका कोरोना संक्रमित एकजना बृद्धको बीपी कोइराला अस्पतालमा मृत्यु
२०२०-०७-१७
सप्तरी, साउन २ : कोरोना भाइरसको संक्रमणबाट सप्तरीका एक बृद्धको मृत्यु भएको छ। राजविराज नगरपालिका–६ का ७२ वर्षीय रामकृष्ण लालदास मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए। उनका अनुसार, बृद्ध रामकृष्णको बिहीबार......
राजु सदाको परिवारलाई प्रदेश सरकारको पाँच लाख राहत
२०२०-०७-१७
जनकपुरधाम : समयमा उपचार नपाएर जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका– ७ का राजु सदाको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ राहत दिएको छ । बिहीबार मुख्यमन्त्री लालबाबु राउतले राजुको परिवारलाई पाँच लाखको......
पेट पाल्न ज्यानको बाजी
२०२०-०७-१५
कोशी गाउँपालिका वडा नं. ८ कोशी ब्यारेजका स्थानीय आठ वर्षीय जितेन्द्र सदा स्थानीय कोशी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । लकडाउन भएदेखि विद्यालय बन्द हुँदा हजारौं विद्यार्थीहरूसँगै उनको पनि पढाइ ठप्प छ......
सप्तरीमा खाँडो खोलामा आएको बाढीले ५० भन्दा बढी घर डुबानमा
२०२०-०७-१३
सप्तरीमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित बेल्ही टोलमा खाँडो खोलामा आएको बाढीले झन्डै ५० भन्दा बढी घर डुबानमा परेको छ । सोमबार बिहान आएको बाढीले बेल्ही टोलको ५० भन्दा बढी घर डुबानमा......
श्री डिहबारबाबा सामुदायिक युवा क्लब बिसनपुर द्वारा वृश्र रोप्ने कार्यक्रम सम्पन
२०२०-०७-११
असार २७ सप्तरी । प्रथम बार्षिक उत्सवको उत्सवको उपलक्ष्यमा श्री डिहबारबाबा सामुदायिक युवा क्लब बिसनपुरले आफ्नो गाउको डिहबारबाबा थानमा वृश्र रोपन कार्यक्रम सम्पन गरेको छ । सचिब अमित चौधरीको अनुसार थानमा पुजा गरि थानको......
कामलामा पानीको बहाव बढ्दै, स्थानियहरु त्रसित
२०२०-०७-११
धनुषा र सिरहा जिल्लाको सीमामा रहेको कमला नदीमा पानीको बहाब बढदै गएपछि आसपासका गाउँमा त्रास बढेको छ ।धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा स्थित गत वर्ष नै बाँध फोडेको कमला नदीले सिँगो गाउँ......
मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजदेखि शुरू
२०२०-०७-१०
हिमांशु चौधरी, जनकपुरधाम । मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजदेखि शुरू भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा......
सप्तकोशी नदीको ३८ वटा ढोका खोलियो
२०२०-०७-१०
राजविराज : सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको हो । पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले......
मधेसी समुदायमा घृणा फैल्याएको भन्दै सन्दीप क्षत्रीविरुद्ध प्रहरीमा उजुरी
२०२०-०७-०९
काठमाडौं : सार्वजनिक शान्ति खलल पारेको भन्दै कलाकार तथा सञ्चारकर्मी सन्दीप क्षेत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको छ। गत असार १७ गते कान्तिपुर टेलिभिजनमा प्रसारित कार्यक्रममा सार्वजनिक हित, सामाजिक सद्भाव र नैतिकता विरुद्ध रहेको......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४