सप्तरीमा ड्युटी खटिएका प्रहरी हवल्दारको मृत्यु
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ।उदयपुर घर भएका प्रहरी हवल्दार मगरको ड्युटीमा खटिएकै अवस्थामा बिहीबार एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।उनको मृत्युको कारण खुल्न नसकेको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४