add post
कोशी प्रदेश

माेरङकाे सुन्दरहरैचामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

२०२०-०७-०६

बिराटचौक / माेरङकाे सुन्दरहरैचामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रलमितको संख्या ९ पुगेको छ । सुन्दरहरैचा नगरपालिका वडा नम्बर १० का ३६ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य......

विराटनगरमा कालोपत्रे सडकमै भासियो टिपर

२०२०-०६-२९

  विराटनगर । निर्माणमा चरम लापरवाही गरिएका कारण विराटनगर–१० पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो । विराटनगर महानगरपालिकासँग आशिष......

बिरामी कुरुवा युवतीमाथि दुर्व्यवहार गर्ने मण्डल पक्राउ

२०२०-०६-२६

विराटनगर / सुनसरीको इटहरी उपमहानगरपालिका–४ की २१ वर्षीया युवती बिरामी बहिनीको रेखदेखका लागि विराटनगरको कोसी अस्पतालमा बसेकी थिइन् । महिला वार्डको २०२ नम्बर बेडमा उपचाररत बिरामीको कुरुवा बसेकी उनी पनि खाली रहेको अर्को २५८......

सुरु भयो अनलाइन थारु आर्ट प्रतियोगिता भिडियो जेष्ठ ३२ गते सार्वजनिक हुदै

२०२०-०६-१२

थारु कला केन्द्रले आयोजना गरेको अनलाइन थारु आर्ट प्रतियोगिताको भिडियो जेष्ठ ३२ गते सार्वजनिक हुने भएको छ। अनलाइन थारु आर्ट प्रतियोगितामा ४३ जनाले सहभागिता जनाएको छ भने अन्तिम निर्णय २०७७ असार ०९ गते गरिने......

झुम्काका १ जना पुरुषमा कोरोना संक्रमण

२०२०-०६-११

सुनिल चौधरी झुम्का,जेष्ठ २९ । झुम्का क्वारेन्टाईनमा बस्दै आएका १ जना ३० बर्षिय पुरुषलाई कोरोना संक्रमित भेटिएको छ । भारतको दिल्लीबाट महेन्द्रनगर हुदै आएका पुरुष जेष्ठ २१ गते देखि झुम्का क्वारेन्टाईनमा बस्दै आएका थिए......

उदयपुरमा दिदी भाइलाई कोरोना संक्रमण

२०२०-०६-११

सुखिलाल चौधरी उदयपुर । यहाँको एक परिवारका दिदी भाइलाई नै कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टी गरेका कोरोना संक्रमित मध्ये जिल्लाका ४ मध्ये एकै परिवारका दिदी भाई नै कोरोना संक्रमित भेटिएका......

थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु

२०२०-०६-०७

थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअलमार्फत अनलाईन पत्रकारिता तालिमको आयोजना गरेको हो । थारु पत्रकार संघ नेपालका......

झापामा ९ र सुनसरीमा २ गरी थपिए ११ संक्रमित ! संक्रमितको संख्या ३ सय ९०

२०२०-०५-१९

मंगलबार प्रदेश-१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्।सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ। झापामा थपिएका संक्रमितहरू......

संक्रमित भेटिएपछि विराटनगरका दुई वडा सिल

२०२०-०५-१८

आइतबार दुई जना कोरोना संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाको दुई वटा वडा सिल गरिएको छ । विराटनगर महानगरपालिकाको वडा नं ६ र १५ मा हिँडडुलमा प्रतिबन्ध लगाएको मेयर भीम पराजुलीले जानकारी दिए । आइतबार विराटनगरमा......

उदयपुरका नयाँ कोरोना संक्रमति पत्रकार

२०२०-०५-१५

उयदपुरमा थपिएका नयाँ संक्रमित पत्रकार भएको पाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित व्यक्ति पत्रकार रहेका छन् । सुवेदीका अनुसार ती पत्रकारमा कोरोना पोजेटिभ देखिएपनि उनको स्वास्थ्य......