संसदमा राजेन्द्र महतो : ‘नक्सामा मात्रै होईन भूमि नै फिर्ता ल्याउनुहोस, हाम्रो साथ छ’
२०२०-०६-१३
काठमाडौं, ३१ जेठ । राजपा नेपालका नेता राजेन्द्र महतोले संविधानप्रति आफूहरुको असहमति र असन्तुष्टि हुँदाहुँदै नेपाली भूमिको सवाल र राष्ट्रियताको सवाल आउँदा सहर्ष स्वीकार गरेको बताएका छन् । शनिबारको प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन)......
कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक
२०२०-०६-१३
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ ।सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको......
थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६ पुग्यो
२०२०-०६-१२
नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अर्घाखाँची मालरानी ४......
थप ४ सय ४८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५ हजार ६२ पुग्यो
२०२०-०६-१२
शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार ६२ पुग्यो हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर......
सुरु भयो अनलाइन थारु आर्ट प्रतियोगिता भिडियो जेष्ठ ३२ गते सार्वजनिक हुदै
२०२०-०६-१२
थारु कला केन्द्रले आयोजना गरेको अनलाइन थारु आर्ट प्रतियोगिताको भिडियो जेष्ठ ३२ गते सार्वजनिक हुने भएको छ। अनलाइन थारु आर्ट प्रतियोगितामा ४३ जनाले सहभागिता जनाएको छ भने अन्तिम निर्णय २०७७ असार ०९ गते गरिने......
झुम्काका १ जना पुरुषमा कोरोना संक्रमण
२०२०-०६-११
सुनिल चौधरी झुम्का,जेष्ठ २९ । झुम्का क्वारेन्टाईनमा बस्दै आएका १ जना ३० बर्षिय पुरुषलाई कोरोना संक्रमित भेटिएको छ । भारतको दिल्लीबाट महेन्द्रनगर हुदै आएका पुरुष जेष्ठ २१ गते देखि झुम्का क्वारेन्टाईनमा बस्दै आएका थिए......
सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
२०२०-०६-११
सप्तरीका १७ जना कोरोना संक्रमितहरु निको भएका छन् । पिसिआर परिक्षणमा लगातार दोश्रो पटक नेगेटिभ रिपोर्ट आएपछि बिहीबार उनीहरुलाई डिस्चार्ज गरिएको हो । यो सँगै जिल्लामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २१ पुगेको......
थप २५० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ४६ सय १४ पुग्यो
२०२०-०६-११
बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार......
थुनाभित्रै मृत्यु घटनाको छानबिन गर्न मुसहर अगुवाहरुको मांग, शंकाष्पद रहेको जिकिर
२०२०-०६-११
जनकपुरधाम, जेठ २९ : सवैला घटनाको निश्पक्ष छानविनको मांग गर्दै जनकपुरधाममा प्रर्दशन गरिएको छ । धनुषाको सबैला नगरपालिकाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतमै नपा वडा नं. १२ बस्ने शम्भु सादाको मृत्यु भएको घटनालाई लिएर नेपाल......
नेपाल एयरलाइन्सको उडान तालिका सार्वजनिक
२०२०-०६-११
विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



