add post
ताजा अपडेट

एकै दिन २०२० जनामा कोरोना संक्रमण

२०२०-०९-१८

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका......

भोली जनकपुर आउँदै ‘नेपाल रेल्वे’, जयनगर आउन केही घण्टा बाँकी

२०२०-०९-१७

जनकपुरधाम । बहुप्रतिक्षित जनकपुर जयनगर रेल्वे (नेपाल रेल्वे) भोली शुक्रबार जनकपुर आउने भएको छ । बर्षौदेखि प्रतिक्षारत नेपाल रेल्वे शुक्रबार मध्यान्हसम्म विधिवत रुपमा जनकपुर आउने भएको छ । भारतको बिहार राज्यको हाजीपुर स्टेशनमा तयारी अवस्थामा......

१०३९ जनामा कोरोना संक्रमण पुष्टि, ११७३ जना डिस्चार्ज

२०२०-०९-१३

२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै......

तराईमा जितिया पर्व सुरु

२०२०-०९-०९

सम्पूर्ण तराई क्षेत्रकै पवित्र ‘जितिया पर्व’ तराई क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ। व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान्......

९०२ जनामा कोरोना संक्रमण पुष्टि, २२८७ जना डिस्चार्ज

२०२०-०९-०८

२३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल......

विराटनगर साँझ ७ बजेसम्म खुल्ला हुने (हेर्नुहोस् मोरङमा कुन–कुन व्यवसाय सञ्चालन गर्न पाइन्छ)

२०२०-०९-०७

विराटनगर । मोरङमा निषेधाज्ञालाई यथावत् राख्दै साँझ ७ बजेसम्मका लागि व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । राती ९ बजेदेखि बिहान ५ बजेसम्मलाई हिँडडुलमा प्रतिबन्ध यथावत राख्दै साँझ ७ बजेसम्मलाई निषेधाज्ञा खुकुलो पारिएको हो......

९७९ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ३०० पुग्यो

२०२०-०९-०७

२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा ३३८ महिला र ६४१ जनामा संक्रमण पुष्टि भएको......

९८० जनामा कोरोना संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज

२०२०-०९-०६

२१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको......

एकैदिन १३५९ जनामा कोरोना संक्रमण पुष्टि,

२०२०-०९-०४

पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल......

भरतपुर कोभिड ल्याबको गम्भिर त्रुटी, ठाउँको नाम लेख्दा पटकपटक गल्ती

२०२०-०९-०३

चितवन, भदौं १८– भरतपुर अस्पतालको मातहतमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालाले कोभिडको विवरण सार्वजनिक गर्दा स्थानीय तहको नाम नै गलत लेख्न थालेको छ । एकपटक मात्रै होइन ल्याब पटकपटक यस्तै गल्ती दोहोराइ रहेको छ......

1 9 10 11 12 13 88