१०३९ जनामा कोरोना संक्रमण पुष्टि, ११७३ जना डिस्चार्ज
२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै ११७३ जना डिस्चार्ज भएका छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ हप्ता अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ हप्ता अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
४ हप्ता अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४