add post
  • Terai Nepal
  • २०७७ भाद्र २८ गते, आईतवार १६:२८ मा प्रकाशित

१०३९ जनामा कोरोना संक्रमण पुष्टि, ११७३ जना डिस्चार्ज

२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै ११७३ जना डिस्चार्ज भएका छन् ।

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै