add post
ताजा अपडेट

उदयपुर भुल्केका कोरोना शंकास्पद ५१३ काे पीसीआर परीक्षण, अब १०० रिपोर्ट आउन बाँकी

२०२०-०४-२४

बैशाख १२ | नेपालको कोरोना केन्द्रजस्तै बनेको प्रदेश २ मा पर्ने उदयपुरको भुल्के क्षेत्रका ५ सयभन्दा बढी व्यक्तिको नुमना (स्वाब) पीसीआर परीक्षणमा  गइसकेकाे छ। तीमध्ये बिहीबारसम्म २८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। उदयपुरका......

अध्यादेश फिर्ता लिने सरकारको निर्णय

२०२०-०४-२४

काठमाडौं । सरकारले गत सोमबार जारी भएका दुई विवादस्पद अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । राजनीतिक दल......

उदयपुरको सिवाई र मोतीगडामा नमूना सङ्कलन

२०२०-०४-२४

 बैशाख १२| उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा बिहीबार ५८ स्थानीयवासीको कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन कार्य सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–४ मोतिगडामा पनि २० जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । प्रदेश नं १ का......

सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवाको १४ वर्षीय बालकमा कोरोना संक्रमण भेटिएपछि गाउँ सिल

२०२०-०४-२४

बैशाख १२| सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवाको १४ वर्षीय बालकमा कोरोना भाइरसको पीसीआर टेस्ट पोजेटिभ देखिएपछि टोल सिल गरिएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंबाट पीसीआर टेस्ट पोजेटिभ आएपछि टोल सिल गरिएको जिल्ला प्रहरी......

अमेरिकाले बनाएको कोरोना भाइरसको औषधि परीक्षण असफल

२०२०-०४-२४

१२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अमेरिकी कम्पनी गिलिड साइन्सको औषधिको पहिलो परीक्षण असफल भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार चिनियाँ परीक्षणको क्रममा रेमडेसिभिर औषधिले बिरामीको अवस्थामा सुधार ल्याउन......

काठमाडौं उपत्यकामा कोरोना बिरामीमुक्त

२०२०-०४-२४

 बैशाख १२ | प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कोरोनाका बिरामीमुक्त भएको दाबी गरेका छन् । नेपालकी सबैभन्दा पाको कोरोना संक्रमित निको भएसँगै काठमाडौं कोरोना बिरामी मुक्त भएको जानकारी प्रधानमन्त्री ओलीले ट्विटरमार्फत गराएका हुन् ।......

मन्त्रिपरिषदको बैठक बस्दै

२०२०-०४-२४

बैशाख १२ काठमाडौं | मन्त्रिपरिषदको बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।    सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको अवस्थामा उनले आकस्मिक......

चीनको दाबी– कोरोनाको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण जारी

२०२०-०४-२४

१२ वैशाख, काठमाडौं । चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन्......

नालामा तीन बालककोे डुबेर मृत्यु

२०२०-०४-२४

बैशाख १२- बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ। बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। मृत्यु......

तीन दिनकाे माैसम : अझै धेरै पानी पर्ने सम्भावना

२०२०-०४-२४

काठमाण्डाै – शुक्रबार (आज) शनिबार र आइतबार  आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । स्थानीयसँगै पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज,......

1 69 70 71 72 73 88