add post
ताजा अपडेट

सयभन्दा कम संक्रमण भएका जिल्लामा यसरी खुल्दैछ लकडाउन

२०२०-०६-०५

सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ......

विदेशबाट नेपालीको उद्दार कार्य सुरु, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे

२०२०-०६-०५

२३ जेठ, काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण......

आज म्यान्मार र सारजाहबाट नेपाली फर्कंदै, सम्बन्धित ठाउँमा पुर्‍याउन तयार सेनाको टोली

२०२०-०६-०५

कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको ७४औं दिनमा विदेशबाट नेपालीहरु फर्कंदै छन् । अहिले ११ बजे म्यानमारबाट २६ नेपाली काठमाडौं अवतरण गर्दै छन् ।उनीहरु अब केहीबेरमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि......

कोरोना संक्रमणबाट थप एकको मृत्यु

२०२०-०६-०५

कोरोना भाइरसको संक्रमणबाट  थप एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिहीबार बिहान २ः१५ मा सुर्खेतको पखंपुरी नगरपालिका–९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका २० वर्षीय युवकको......

मन्त्रिपरिषद बैठक सुरु, स्वास्थ्य संकटकालबारे निर्णय गरिने

२०२०-०६-०४

नयाँ मोडालिटीको लकडाउन र स्वास्थ्य संकटकालबारे निर्णय गर्ने चर्चा चलिरहेको बेला बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो । काठमाडौं उपत्यका लगायत देशभर उद्योगी तथा......

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो

२०२०-०६-०४

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ती पुरूष केही दिनअघि......

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

२०२०-०६-०४

पछिल्लो २४ घण्टामा ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या २६३४  पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २, पर्साका १, झापाका......

सप्तरीमा थप १३ जनामा कोरोना संक्रमितको संख्या ६९ पुग्यो

२०२०-०६-०४

सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लामा बिहीबार १३ जनामा थप कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६९ पुगेको हो । यता जिल्लाको पहिलो कोरोना संक्रमित डाक्नेश्वरी नगरपालिका......

छोरिले पनि किरिया गर्छन भन्ने उदाहरण बनिन् थारु गायिका सुनिरा

२०२०-०६-०४

छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नु पर्छ भन्ने परम्पराको अन्त्य गर्दै थारु गायिका सुनिरा बुवाको किरिया बसेकी छन् । परिवारमा कसैको निधन भए अन्तिम संस्कार गर्न छोरा नै चाहिन्छ भन्ने मान्यतालाई तोड्दै......

क्वारेन्टाइनबाट घर फर्केका युवकको मृत्यु

२०२०-०६-०४

पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा बिहीवार बिहान मृत्यु भएको हो । उनी यही जेठ ९ गते भारतको......

1 36 37 38 39 40 88