add post
ताजा अपडेट

६३ वर्षीया एक महिलाको पाँचौँ पटकको नतिजा पनि पोजेटिभ

२०२०-०५-०९

चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि......

लिपुलेकको गतिविधि रोकन नेपालले भारतलाई आग्रह

२०२०-०५-०९

भारत सरकारले लिपुलेकस्थित नेपाली भूमि हुँदै तिब्बतसम्मको सडक खोलेकोमा नेपाल सरकारले चासो देखाएको छ ।शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै महाकाली नदीपूर्वका सबै क्षेत्र नेपालको भएको जनाएको छ । जहाँ लिपुलेक, लिम्पियाधुरा र कालापानी पर्छन्......

माया/प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा

२०२०-०५-०९

माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै......

काेराेनाकाे त्रासमाथि डेंगु संक्रमण म्याग्दीमा

२०२०-०५-०९

कोरोना भाइरस संक्रमण जोखिमका बीच म्याग्दीमा डेंगुको संक्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ। म्याग्दीमा शुक्रबार थप दुई जनामा डेंगु संक्रमण फेला परेको छ। योसँगै अहिलेसम्म म्याग्दीमा डेंगु संक्रमितको संख्या नौ......

आज पनि हावाहुरीसहित असिना पानी पर्ने पूर्वानुमान

२०२०-०५-०९

आगामी मंगलबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने वंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु......

थप ७ जनामा कोरोना संक्रमण संक्रमितको संख्या १ सय ९

२०२०-०५-०९

थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।शनिवार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले नेपालमा थप ७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको......

थप १ जना कोरोना संक्रमण संक्रमितको संख्या १ सय २

२०२०-०५-०८

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै......

रेशम चौधरीको मुद्धा राजनीतिक हो, त्यसलाई फिर्ता लिनुपर्छ ! बाबुराम भट्टराई

२०२०-०५-०८

पूर्वप्रधानमन्त्री एवंम जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई सांसद रेशम चौधरीको मुद्धा राजनीतिक मुद्धा भएको भन्दै तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ । शुक्रबारबाट सुरु भएको संसदको बजेट अधिवेशनमा बोल्दै भट्टराईले थारु समुदायको......

४४१ सांसदमा देखिएन कोरोना संक्रमण, आज ६३ सांसदको थ्रोट स्वाब संकलन

२०२०-०५-०८

संघीय संसदका सांसद र त्यहाँका कर्मचारीहरुमध्ये बिहीबार परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ (संक्रमित नभएको) आएको संसद सचिवालयले जानकारी दिएको छ । कोरोना परीक्षणका लागि बिहीबार संघीय संसदका सांसद र अन्य गरी ४४१ जनाको......

कोसी अस्पतालबाट आज थप ८ जना डिस्चार्ज हुँदै

२०२०-०५-०८

कोरोना संक्रमण भएर विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएका मध्ये थप ८ जना आज  (शुक्रबार) डिस्चार्ज हुँदैछन्। उनीहरुको दुई पटकसम्म स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले......

1 53 54 55 56 57 88