add post
ताजा अपडेट

पत्रकारलाई पिसिआरबाट कोरोना परीक्षण गर्न पत्रकार महासंघको माग

२०२०-०५-१२

नेपाल पत्रकार महासंघले पत्रकारलाई पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्न माग गरेको छ। पर्साका दुई जना पत्रकारमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि महासंघका महासचिव रमेश विष्टले मंगलबार विज्ञप्ति निकालेर पत्रकारको परीक्षण गर्न माग गरेका हुन्। ‘आज सरकारले......

कपिलवस्तुको आठ जनामध्ये एक जना स्टाफ नर्स भएको पुष्टि

२०२०-०५-१२

कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका आठ जनामध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गरेका हुन्। कपिलवस्तु......

पर्सामा भेटिएका ३९ संक्रमितमध्ये दुई पत्रकार !

२०२०-०५-१२

पर्सामा एकैपटक ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । जसमा दुई पत्रकारसमेत रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । “संक्रमित जिल्लाका अगुवा पत्रकार हुनुहुन्छ,” उनले भने, “रिपोर्टिङका......

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको प्रश्न– काठमाडौंमा लकडाउन छ र ?

२०२०-०५-१२

काठमाडौं । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै......

एकै दिन ५७ संक्रमित थपिए, संक्रमितको संख्या १९१ पुग्यो

२०२०-०५-१२

नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७......

लहानमा टाउको काटिएको अवस्थामा शव फेला

२०२०-०५-१२

सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घरदेखि ५५ मिटरको दूरीमा......

थप १३ जनामा कोरोना, आजै थपिए २४ संक्रमित ! संक्रमितको संख्या १३४

२०२०-०५-११

आज (सोमबार) कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुका ६, रुपन्देहीका ६ जना र बर्दियाका एक जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले......

कोरोना संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल जेठ ५ गतेसम्म

२०२०-०५-११

कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार नै साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय......

कोरोना संक्रमण युवक चितवनबाट पैदल हिँडेर सप्तरी पुगेका थिए

२०२०-०५-११

कोरोना भाइरस  संक्रमण देखिएका सप्तरीका युवक लकडाउनको बेला चितवनबाट पैदल हिँडेर आएको पाइएको छ । डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल......

सूर्यको चम्किलोपनामा ५ गुणाले कम

२०२०-०५-११

  जर्मन वैज्ञानिकहरुले सूर्यको चमक कम हुँदै गएको निष्कर्ष निकालेका छन् । म्याक्स प्लांक इनस्टिच्युटका अन्तरीक्ष वैज्ञानिकहरुका अनुसार सूर्यको चम्किलोपना यसअघि अनुमान गरिएको भन्दा निकै उच्च दरले घटेको छ । आकाशगंगामा रहेका अन्य ताराहरुको......

1 51 52 53 54 55 88