add post
ताजा अपडेट

थप ३० जनामा संक्रमण पुष्टि संक्रमितको संख्या ४८७ पुगेको

२०२०-०५-२२

शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार......

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

२०२०-०५-२२

विदेशमा अलपत्र नेपाली तथा कोरोना रोकथामका बारेमा छलफल गर्न अहिले मन्त्रिपरिषद्को बैठक बस्न गैरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अहिले विहान १० बजे बस्ने गैरहेको जनाइएको छ । आजको बैठकमा......

कालापानीको कथा : २०१८ सालमा जनगणना गरिएको नेपाली भूमि कसरी गुम्यो ?

२०२०-०५-२१

काठमाडौं, ८ बैशाख । नेपालको भूमि मिचिएको जानकारी त्यतिखेर सबैले पाए जतिखेर कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र नेपालले आफ्नो हुँदा हुँदै पनि भोगचलन गर्न पाएन । भारतले विस्तारै उक्त भूभाग कब्जामा लिइसकेको थियो । अहिले......

थप ३ जना कोरोना संक्रमित संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो

२०२०-०५-२१

बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको......

सप्तरीमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

२०२०-०५-२१

मोवाइल चार्ज गर्ने क्रममा सप्तरीमा एक महिलाको बिहीबार करेन्ट लागेर ज्यान गएको छ ।बोदे बर्साइन नगरपालिका-९ सिम्राहा निवासी ४० बर्षीया मिरकुनदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएकी......

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

२०२०-०५-२१

झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु......

कोरोना भाइरसको संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु

२०२०-०५-२१

नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले......

भूमि फिर्ताका लागि मन्त्री अर्यालले जुटाएका ८ प्रमाण

२०२०-०५-२१

८ जेठ, काठमाडौं । पद्मा अर्याल भूमि व्यवस्था मन्त्रालयमा पुग्नासाथ उनले तत्कालै सबै सरकारी कार्यालयमा प्रयोग भइरहेका नक्साहरु हटाउन पत्राचार गरिन् । अर्यालले २०७५ भदौ २४ गते सबै मन्त्रालयका सूचना अधिकारीहरुलाई बोलाएर नापी विभागले......

१७ जनामा कोरोना संक्रमित, संक्रमित संख्या ४४४ पुगे

२०२०-०५-२१

झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस......

नेपालले जारी गरेकाे नयाँ नक्सा भारतद्वारा अस्वीकार

२०२०-०५-२०

भारतले नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले बुधबार जारी गरेको नयाँ नक्सा मान्य नहुने प्रतिक्रिया भारतले दिएको......

1 43 44 45 46 47 88