add post
ट्रेन्डिङ

धनगढीमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान हुँदै, एक घण्टामै रिपोर्ट आउने

२०२०-०४-०१

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमण जाँच गर्ने पिसिआर मेसिन जडान भइरहेको छ । संघीय सरकारले कोरोना भाइरस कोभिड १९ जाँच गर्ने मेसिनसहितका आवश्यक उपकरण पठाएपछि बुधबार......

भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुग्यो, एकै दिन १० जनाको मृत्यु

२०२०-०४-०१

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ४५ पुगेको छ। भारतमा बुधबार मात्रै १० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्। यद्यपि कतिपय भारतीय सञ्चारमाध्यमले भने कोरोनाबाट हालसम्म ५१......

पर्यटक आउन छाडेपछि व्यवसायीलाई ऋणको चिन्ता

२०२०-०४-०१

विराटनगर । कोरोना भाइरसको प्रभावका कारण प्रदेश १ का पर्यटकीय क्षेत्रमा आगन्तुकहरूको संख्या घटेको छ । चीनको बुहानसहरबाट फैलिएपछि विश्वव्यापी रूप लिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण प्रदेश १ का पर्यटकीय क्षेत्र सुनसान छन्......

लकडाउनका बेला नेपाल फर्कने क्रममा भारतमा १ नेपालीको मृत्यु

२०२०-०४-०१

भारतीय राज्य उत्तराखण्डको मदकोटमा एक जना नेपालीको पुलबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको मार्मा गाउँपालिका–२ ठूलथला घर भएका ४२ वर्षीय अगबगरसिंह ठगुन्ना छन् । दैनिक मजदुरीका लागि भारत गएका ठगुन्ना आफ्ना......

दार्जिलिङमा कोरोना भाईसबाट एककाे मृत्यू : मृतकसंगै आउने दुई जनाकाे धरानमा स्वाब टेष्ट गर्ने तयारी

२०२०-०४-०१

धरान / भारतको दार्जिलिङमा कोरोना भाईसबाट मृत्यू भएका संगै आएका दुईजना धरानका पनि रहेको खुलेको छ । भारतको चेन्नाईबाट बागडुग्रा सम्म स्पाईस जेटको ३२७ नम्वरको फ्लाईटमा आएका दुई जना धरानमा रहेको हुन् । चैत्र......

लकडाउनमा चैते दशै, ईतिहासमा पहिलोपटक दन्तकाली मन्दिर प्रबेशमा सर्वसाधारणहरूलाइ रोक

२०२०-०४-०१

धरान । कहिल्यै बन्द नहुने धरानको दन्तकाली मन्दिरमा ईतिहासमै पहिलोपटक प्रबेश निषेध गरिएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण हरेक क्षेत्र लकडाउनको चपेटामा परेको छ । सार्वजनिक स्थलमा भीडभार्ड गर्दा......

दार्चुला सदरमुकामपारि नारा- आफ्नो जनता फिर्ता ले

२०२०-०४-०१

दार्चुला सदरमुकामपारि भारतीय भूमिमा अलपत्र परेका नेपालीहरूले आफ्नो देश फर्किन पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका छन्। भारतका विभिन्न ठाउँबाट आएका उनीहरू नाका बन्द भएपछि नेपाल पस्न पाएका छैनन्। सीमामै आएर आफ्नो देशमै प्रवेश......

भारतमा एक नेपाली मजदुरको मृत्यु, शव ल्याउन समस्या

२०२०-०४-०१

भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ। मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो। लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै......

अस्ट्रेलियामा नेपालीको नालीबेली : ९ जनामा संक्रमण, ४ जना निको भए

२०२०-०३-३०

अस्ट्रेलियामा आइतबार साँझसम्मको रिपोर्टअनुसार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने दुई लाख ११ हजारको परीक्षण गर्दा जम्मा ३ हजार ९ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको केन्द्रबिन्दु न्यु......

1 84 85 86