उदयपुरको बेल्हा नगरपालिकामा थारु संग्रहालय स्थापना
२०२०-१०-०३
उदयपुरको बेलका नगरपालिका वडा नम्वर २ बेल्हामा थारु संग्रहालय खुलेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा थारु संग्रहालय स्थापना गर्ने भनिए पनी अहिले सम्म संग्रहालयको लागी भवन समेत बन्न सकेको छैन । तर बेलका नगरपालिका......
मेयरको दबाबमा बलात्कारको घटना मिलापत्र प्रहरी पनि संलग्न
२०२०-१०-०३
राजविराज– सप्तरीमा जबर्जस्ती करणी प्रयासको घटनालाई गाउँको पञ्चायतले सामसुम पारेको तथ्य फेला परेको छ । अपराध लुकाउन पञ्च मात्र होइन अनुसन्धान गरेर दोषी पत्ता लगाउने निकायका अधिकारी पनि अर्थात प्रहरी पनि संलग्न भएको पाइएको छ......
माडीमा अयोध्या धाम बनाउन १०० बिघा जग्गा टुंगो, छिट्टै धाम बन्नेमा स्थानीय आशावादी
२०२०-०९-२९
चितवन, असोज १३- चितवनको माडी नगरपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले अयोध्या धाम निर्माणको लागि जमिन टुंगो लगाएको छ । बैठकले माडीको रीउ र घाँघर खोलाको दोभान क्षेत्रको जग्गा लाई छनोट गरेको हो......
विद्यार्थीको रोल नम्बरको आधारमा जोरबिजोर गरि विद्यालय खुल्ला
२०२०-०९-२९
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५......
न्यायका प्रतीक मानिने राजा सलहेशको दरबार निर्माण गरिँदै
२०२०-०९-२९
ऐतिहासिक महत्वको राजा सलहेश गहबर क्षेत्रमा राजा सलहेशको दरबार बनाउने कार्य सुरु भएको छ । सिराहाको सदरमुकाम सिराहामा रहेको सलहेश गहबर क्षेत्रमा रहेका जीर्ण पुराना मन्दिरलाई भत्काएर नयाँ दरबार (मन्दिर) बनाउने कार्य सुरु गरिएको हो......
विराटनगरमा तय गरिएको कक्षा ११ को परीक्षा स्थगत
२०२०-०९-२९
विराटनगर । विराटनगर महानगरपालिकाले संचालन गर्ने तय गरेको कक्षा ११ को परीक्षा स्थगन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय छलफलले कोरोना संक्रमणको बेला परीक्षा नगर्ने निश्कर्ष निकालेको हो । प्रमुख जिल्ला......
सिरहाको मिर्चैयामा भोलीदेखि विद्यालयहरु सञ्चालनमा आउने !
२०२०-०९-२७
लहान : सिरहाको मिर्चैयामा भोली (आइतवार)देखि विद्यालयहरु सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि गत......
व्यक्तिगत जग्गामा सरकारी हस्तक्षेप : पुस्ता बित्यो, मुद्दा कायमै
२०२०-०९-२७
राजविराज : न्यायालय र आफ्नै न्यायिक समितिले तत्काल रोक्न भने पनि सप्तरीको खडक नगरपालिकाले निर्माण गरिरहेको भवनको काम जारी राखेको छ । वडा नम्बर ८ स्थित बिसनपुरमा निर्माण भइरहेको वडा कार्यालय भवनको विवादित जमिनबारे सर्वोच्च अदालतसम्म मुद्दा......
‘पापीहरुले मेरी छोरीको बलात्कार गरे, पञ्चायतले हत्या’
२०२०-०९-१८
(सप्तरी) — सप्तरी जिल्लाको डाकनेशवरी नगरपालिका वडा नं ७ ललितपुरकी रधियादेवी मण्डल सोमबार ब्रतमा थिइन् । ब्रत बसेका कारणले उनले खेतको आली काट्न आफ्नी छोरीलाई पठाइन् । आमाले अह्राएपछि साहिली छोरी १७ वर्षिया संगीताकुमारी मण्डल खेतको......
तराईमा जितिया पर्व सुरु
२०२०-०९-०९
सम्पूर्ण तराई क्षेत्रकै पवित्र ‘जितिया पर्व’ तराई क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ। व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान्......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४