add post
बागमती प्रदेश

प्रदेश ३ सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ

२०२०-०४-३०

१८ वैशाख, काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहको समन्वयमा नतिजा प्रकाशन गर्न भनेको हो । साथै......

भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा

२०२०-०४-२८

१६ वैशाख, चितवन । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ । मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा......

भरतपुर कोरोना अस्पतालको सामान कर्मचारीद्धारा चोरी

२०२०-०४-२८

१५ वैशाख, चितवन । कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान रातारात चोरी भएको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत......

चितवनका एक सङ्क्रमित कोरोना भाइरस मुक्त

२०२०-०४-२५

बैशाख १३  | कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । उनीसँगै......

चितवनमा कोरोना संक्रमित एक जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ

२०२०-०४-२३

वैशाख ११–चितवनमा कोरोना संक्रमित दुई जना मध्ये एक जनाको दोस्रो पटक गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।भरतपुर अस्पतालको आइसोलेसनमा रहेका २७ वर्षीय छोरोको आज (बिहीबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट......

काठमाडौंमा दुई नर्सको र्‍यापिड टेस्टको पोजेटिभ नतिजा पिसिआरमा नेगेटिभ

२०२०-०४-२२

काठमाडौंमा दुई जना नर्समा र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि पिसिआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ। टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले दुवै नर्सको पिसिआर परीक्षणमा कोरोना नदेखिएको जानकारी दिए उनले आइसोलेसनमा......

चितवनमा कीट अभाव, कोरोना परीक्षण रोकियो

२०२०-०४-२०

८ वैशाख चितवन | चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा कीट अभाव भएको छ । आरटी पीसीआर मेसिनबाट कोरोना परीक्षण हुँदै आइरहेको भरतपुरमा आइतबार बेलुकीेदेखि कीट अभाव भएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए......

चितवनका दुई जनाकै कोरोना संक्रमण पुष्टि, टेकु प्रयोगशालामा पनि पोजिटिभ देखियो

२०२०-०४-१७

५ बैशाख चितवन | चितवनका दुई जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो ।......

र्‍यापिड टेस्टमा पोजिटिभ देखिएका चितवनका एक व्यक्तिको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ

२०२०-०४-१५

चितवन, वैशाख ३–र्‍यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजिटिभ देखिएका चितवनको रत्ननगर नगरपालिका–१२, एक व्यक्तिको स्वाबबाट पीसीआर मेसिनमा परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।आज (बुधबार) गरिएको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा पोजिटिभ देखिएपछि पुनः स्वाब संकलन......

चितवनको खैरहनीमा ४३ जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

२०२०-०४-१५

३ वैशाख चितवनको खैरहनी नगरपालिकामा विदेशबाट आएका मध्ये ४३ जनाको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेभिट आएको छ । मंगलवार र बुधवार गरिएको र्‍यापिड टेष्टमा परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख......