add post
बागमती प्रदेश

चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

२०२०-०६-१०

चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कालिका नगरपालिका– ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर–५ वस्ने २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।......

चितवनमा भोलिदेखि थप कडाई गरिने, प्रशासनले दियो कडा निर्देशन

२०२०-०६-०८

चितवनमा आज (सोमबार) ह्वात्तै कोरोना संक्रमित बढेपछि भोलि (मंगलबार)देखि लकडाउनमा थप कडाई गरिने भएको छ । चितवनमा मात्रै एकैदिन २३ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनमा थप गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी नारायण......

चितवनको भरतपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

२०२०-०६-०८

चितवनको भरतपुरमा आजै थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (सोमबार) गरिएको परीक्षणमा भरतपुरका ७ जनामा संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।......

चितवनमा एकैदिन २० जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

२०२०-०६-०८

चितवनका १७ जनासहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७, नवलपुरका ५ र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार र शनिबार......

थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु

२०२०-०६-०७

थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअलमार्फत अनलाईन पत्रकारिता तालिमको आयोजना गरेको हो । थारु पत्रकार संघ नेपालका......

चितवनको भरतपुर अस्पतालमा एक युवकको मृत्यु

२०२०-०६-०६

चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिका ६ कल्याणपुरका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट ११ दिन अघि माडी आएका थिए । उनमा ज्वरो......

भरतपुर २२ मा ३ करोडको लागतमा बन्ने विद्यालय भवनको शिलान्यास

२०२०-०६-०२

राष्ट्रिय आधारभूत विद्यालय भरतपुर २२ विरेन्द्रनगर टाउन स्थित नयाँ भवनको शिलान्यास गरिएको छ । आज (मंगलबार) भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सो भवनको शिलान्यास गर्नुभयो । करिब ३ करोडको लागतमा भवन निर्माण हुन लागेको......

चितवनको खैरहनीमा एक वृद्धा आफ्नै घरमा मृत अवस्थामा

२०२०-०५-३०

शुक्रबार चितवनको खैरहनीमा एक वृद्धा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । खैरहनी नगरपालिका वडा नम्बर ३ टुङ्गारा स्थित आफ्नै घरमा अन्दाजी ७३ बर्षिय बममाया माझीको शव फेला परेको हो । बोल्न नसक्ने......

भोलि देखि काठमाडौंमा सवारी सञ्चालनमा कडाइ, कार्यालय आउने जाने समय तोकियो

२०२०-०५-०९

काठमाडौं । भोलि (आइतबार) देखि काठमाडौं उपत्यकामा सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच आज (शनिबार ) भएको छलफलले सो निर्णय गरेको हो ।......

चितवनमा १५ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

२०२०-०४-३०

चितवन| चितवनमा १५ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पूर्वी्चितवनको राप्ती नगरपालिका वडा नम्बर १ निवासी १५ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा राप्ती नगरपालिका वडा नम्बर १ निवासी ५८......