थप दुई जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ४७
बैशाख ११ नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ भने उनीहरुमध्ये ९ जना निको भइसकेका छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



