प्रदेश २ का प्रहरीले ड्रोनद्वारा लकडाउन निरीक्षण
चैत २१ गते : २ नं. प्रदेश जनकपुर अन्तर्गतको विभिन्न स्थानहरुमा प्रदेश प्रहरीले ड्रोनद्वारा लकडाउनको अबस्था निरिक्षण सुरु गरेको छ । नेपाल सरकारको घोषणा गरेको लकडाउनको अवस्थाको निगरानी ड्रोन क्यामेराले सरुवात गरेको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण उत्पन्न गरेको विषम परिस्थिमा नेपाल सरकारद्धारा घोषना गरिएको देशब्यापी लक्डाउन अनुगमन गर्नको लागि ड्रोनले थप मद्धत पुर्याएको जनाएको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४