add post
  • तराई नेपाल
  • २०७७ भाद्र ३ गते, बुधबार १६:४३ मा प्रकाशित

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै