add post
  • Terai Nepal
  • २०७७ असार ६ गते, शनिबार १६:३८ मा प्रकाशित

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५ पुग्याे

शनिबार थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।