add post
  • Terai Nepal
  • २०७७ असार २ गते, मंगलवार १६:३१ मा प्रकाशित

थप ३ सय ८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५ सय ९१ पुग्यो

सोमबार ३ सय ८०  जनामा जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६५ सय ९१ जनामा कोरोना संक्रमण भएको छ ।कोरोना संक्रमण निको भएर हालसम्म १ हजार १५८ जना डिस्चार्ज भएका छन् ।