add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ३१ गते, शनिबार १६:३० मा प्रकाशित

थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।