add post
  • Terai Nepal
  • २०७७ जेष्ठ २४ गते, शनिबार १६:३३ मा प्रकाशित

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो

पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या ३२३५  पुगेको छ ।