भारतबाट आएका एक पुरुषको क्वारेन्टाइनमै मृत्यु
भारतबाट आएर जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ मा रहेको क्वारेन्टिनमा रहेको एक जनाको मृत्यु भएको छ। जेठ १५ गते कैलालीको गौरीफान्टा नाका हुदै नेपाल आएर क्वारेन्टिनमा बस्दै आएका ६५ बर्षिय पुरुषको मृत्यु भएको हो।
शुक्रबार साझदेखि स्वास्थ्यमा समस्या देखिएको उनको गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा राती नै मृत्यु भएको भएको हो । मृतकको स्वाव परिक्षण गरिएको छैन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



