add post
  • Terai Nepal
  • २०७७ जेष्ठ २३ गते, शुक्रबार १६:३६ मा प्रकाशित

थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१२ पुग्यो

पछिल्लो २४ घण्टामा २७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या २९१२  पुगेको छ ।