add post
  • Terai Nepal
  • २०७७ जेष्ठ १० गते, शनिबार ०९:१३ मा प्रकाशित

थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ सय ४८ पुग्यो

शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।