हात्तीले कुल्चिदा सप्तरी एक महिलाको मृत्यु
सप्तरीमा बिहीबार बिहान हात्तीले कुल्चिदा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाहीकी ३८ वर्षीया जानकी मगर रहेकी छिन् । उनको बिहीबार बिहान हात्तीले कुल्चदा ज्यान गएको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूह गाउँ प्रवेश गरेपछि भाग्दै गर्दा जानकीलाई हात्तीले कुल्चिएको हो । हात्तीले उनको आँथनमै आएको र भाग्ने क्रममा किल्चदा ज्यान गएको जनाइएको छ । मृतक महिलाको शवलाई पोस्ट्मार्टमका लागि राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगिएको जनाइएको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४