नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना पुष्टी, संक्रमित संख्या ७५
नेपालगञ्जमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार मात्रै नेपालगञ्जमा १५ जनामा कोरोना पुष्टी भएको हो ।
यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । यसअघि नेपालगञ्जमा एक जनामा कोरोना पुष्टी भएको थियो । आज मात्र नेपालगञ्जमा १६ जनामा कोरोना देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । त्यस्तै नेपालमा हालसम्म १६ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



