add post
कोशी प्रदेश

सुनसरी रामधुनीका १९ जनालाई कोरोना संक्रमणको आसंकामा थ्रोट स्वाब संकलन

२०२०-०५-१५

सुनिल चौधरी -झुम्का, जेष्ठ २ । रामधुनी नगरपालिका वडा नं. ४ बाट कोरोणा संक्रमणको आसंकामा १९ जनालाई बुधवार थ्रोट स्वाब संकलनगरी बेलुका मात्रै जाँचकालागी पठाएको जानकारीमा आएको छ । संक्रमण पुष्टिकालागी इनरुवा अस्पतालबाट थ्रोट......

थप एक जना कोरोना संक्रमितको संख्या ११०

२०२०-०५-०९

उदयपुरको भुल्केका थप एक जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ। यीमध्ये ३१ जना कोरोनामुक्त......

थप ७ जनामा कोरोना संक्रमण संक्रमितको संख्या १ सय ९

२०२०-०५-०९

थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।शनिवार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले नेपालमा थप ७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको......

कोसी अस्पतालबाट आज थप ८ जना डिस्चार्ज हुँदै

२०२०-०५-०८

कोरोना संक्रमण भएर विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएका मध्ये थप ८ जना आज  (शुक्रबार) डिस्चार्ज हुँदैछन्। उनीहरुको दुई पटकसम्म स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले......

कोशी अञ्चल अस्पतालबाट ६ जना कोरोना मुक्त, डिस्चार्ज भएका छन्

२०२०-०५-०६

कोशी अञ्चल कोरोना विशेष अस्पतालबाट आज ६ जना कोरोना संक्रमुक्त भएर डिस्चार्ज भएका छन्। लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । बुधबार डिस्चार्ज भएका सबै......

प्रदेश १ मा थप पीसीआर थप ल्याब सञ्चालन

२०२०-०५-०२

विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब......

उदयपुरको बेलका र मैनामैनीमा ५७ जनाको स्वाब सङ्कलन

२०२०-०५-०१

अहिले कोरोनाको केन्द्रविन्दुको रुपमा देखापरेको उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको बेलका र सोही नगरपालिकाको वडा नं ७ मैनामैनीमा ५१ जनाको स्वाब नमूना सङ्कलन गरेको छ । जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार बिहीबार जिल्लाको......

उदयपुरमा क्वारेन्टाइनभित्रै युवाले गरे आत्महत्या

२०२०-०५-०१

क्वारेन्टाइनमा बसेको एक सातापछि उदयपुरको रौतामाई गाउँपालिका-७ गुराँसेका एक युवाले बिहीबार राती आत्माहत्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्। गाउँपालिका......

उदयपुरमा थप ३३ जनाको स्वाब नमूना संकलन

२०२०-०४-२९

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा मगलबार थप ३३ जनाको स्वाब नमूना संकलन गरिएको छ।जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केका ५५ घर मुस्लिम समुदायका केही परिवारमा मात्र कोरोना संक्रमण देखिएको भए पनि अहिले अन्य समुदायका......

प्रदेश नं १ मा ३१ जना सङ्क्रमित

२०२०-०४-२८

प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको......

1 3 4 5 6 7 9