add post
आर्थिक खबर

आफू खुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

२०२०-०६-२३

काठमाडौं : निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन निर्देश गरेको छ। निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय......

कोरोना संकटसँगै तुहियो दलित गरीब आवास योजना, लक्षित समुदाय निराश

२०२०-०६-२०

कोरोना संक्रमणको महामारीका कारण २ नम्बर प्रदेशमा मुख्यमन्त्री दलित गरीब आवास योजना प्रभावित भएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुरूआत गरेको योजना चालू आर्थिक वर्षमा कार्यान्वयन हुन सकेन । ‘संघीय सरकारबाट चालू आर्थिक वर्षमा......

लकडाउन पुन: सुचारु गर्ने तयारी

२०२०-०६-१८

सरकारले लकडाउनलाई पुनः ब्युँताउने तयारी गरेको छ। सरकारी उच्च स्रोतका अनुसार असार मसान्तभित्र लक डाउन पुनः सुचारु गर्ने तयारी भएको हो । असार महिना आर्थिक वर्षको अन्तिम महिना भएको हुँदा सरकार तथा निजी क्षेत्रले......

आजबाट सबै सरकारी अफिस खुल्यो, विहान ८ बजेदेखि र १ बजेदेखि दुई शिफ्ट

२०२०-०६-१५

काठमान्डौं ।  मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गरिएको छ । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई......

कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक

२०२०-०६-१३

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ ।सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको......

नेपाल एयरलाइन्सको उडान तालिका सार्वजनिक

२०२०-०६-११

विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले......

कोरोना नियन्त्रणमा कहाँ खर्च भयो ? सरकारको जवाफ प्रहरीको लाठी र पानीको फोहोरा

२०२०-०६-०९

देशमा दैनिक कोरोनाभाइरसका संक्रमित बढिरहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । सरकारले लकडाउन लगाएको छ तर यसले यो समस्या समाधान भएको देखिँदैन । यहीबीच प्रधानमन्त्री निवास बालुवाटारनजिकै केही नागरिकहरु जम्मा......

भोलिदेखि पसल खोल्ने राष्ट्रिय व्यवसायी महासंघको निर्णय

२०२०-०६-०३

लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् । बुधबार बसेको महासंघको......

कर बुझाउने म्याद असार ७ गतेसम्म थप

२०२०-०६-०३

आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार......

नेपाललाई विश्व ब्याङ्कको रु. १२ अर्ब ऋण सहयोग

२०२०-०६-०३

विश्व ब्याङ्कले नेपाललाई करीब रु. १२ अर्ब (१०० मिलियन डलर) ऋण सहयोग दिने भएको छ। ब्याङ्कको कार्यकारी निर्देशकहरुको बोर्डले नेपालको विद्युत् प्रणालीमा सुधार र कोरोनाभाइरस महामारीपछिको पुनर्स्थापनाका लागि यो ऋण स्वीकृत गरेको हो। नेपालको......