add post
ताजा अपडेट

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण

२०२०-०४-२१

बैशाख ९ । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो......

उदयपुरका थप एकमा कोरोना भाइरस संक्रमण

२०२०-०४-२१

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उदयपुरका ३३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको। नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटा संक्रमण पुष्टि भएको बताए। योसँगै संक्रमितको......

उदयपुरको भुल्केमा ८ जनामा कोरोना आशंका, थप परीक्षणका बीपी प्रतिष्ठान धरान लगिँदै

२०२०-०४-२१

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप आठ जनामा कोरोना संक्रमणको आशंकापछि धरान लगिएको छ  । स्रोतका अनुसार कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप ८ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई लिन प्रदेश १ सरकारले......

पेरिसमा पानीका पाइपमा पनि भेटियो कोरोना भाइरसको ‘निसान’

२०२०-०४-२१

पेरिस — फ्रान्सको राजधानी पेरिसको पाइपलाइनहरुमा कोरोना भाइरसको ‘निसान’ भेटिएको छ । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाइरसको अंश फेला परेको हो ।......

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

२०२०-०४-२०

बैशाख ८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश,......

नेपाल टेलिकमले नि:शूल्क भ्वाइस, डेटा र एसएमएस उपलब्ध गराउने

२०२०-०४-२०

बैशाख ८ | नेपाल टेलिकमले लकडाउनको समयमा न्यून ब्यालेन्समा पनि निःशूल्क भ्वाइस कल, डेटा र एसएमएसको सुविधा  उपलब्ध गराउने भएको छ ।  नेपाल टेलिकमले आज अर्थात सोमबार राति १२ बजेदेखि लागु हुने गरी २......

सरकारले तत्काल लकडाउन नखोल्ने

२०२०-०४-२०

बैशाख ८ काठमाडौं | सरकारले तत्काल लकडाउन नखोल्ने जनाएको छ । कोरोना भाइरसबाट छिमेकी मुलुक भारत आक्रान्त बनिरहेका बेला नेपालमा लकडाउने खोल्न नसकिने सरकारले प्रष्ट पारेको हो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संक्रमितको......

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा नगर्न सरकारको निर्देशन

२०२०-०४-२०

८ वैशाख, काठमाडौं । सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ ।प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब......

चितवनमा कीट अभाव, कोरोना परीक्षण रोकियो

२०२०-०४-२०

८ वैशाख चितवन | चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा कीट अभाव भएको छ । आरटी पीसीआर मेसिनबाट कोरोना परीक्षण हुँदै आइरहेको भरतपुरमा आइतबार बेलुकीेदेखि कीट अभाव भएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए......

एसईई परिक्षा लकडाउन खुलेको ३ हप्ता पछि हुने

२०२०-०४-२०

बैशाख ८ काठमाडौं, । शिक्षामन्त्री गिरीराजमणी पोख्रेलले महामारीका कारण रोकिएको एसईई परिक्षा लकडाउन खुलेको ३ हप्ता पछि गर्नेगरी छलफल भईरहेको बताएका छन् । राष्ट्रिय परिक्षा बोर्ड र विश्व विद्यालयहरुले रोकिएका एसईई लगायत कक्षा ११......

1 73 74 75 76 77 88