प्रदेश र स्थानीय तहलाई १ खर्ब ४५ अर्ब २२ करोड अनुदान
२०२०-०५-२८
सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४५ अर्ब २२ करोड समानीकरण अनुदान दिने भएको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुराको जानकारी दिए ।......
थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो ! संक्रमणबाट मृत्यु संख्या ५ पुग्यो
२०२०-०५-२८
नेपालमा थप १५६ जनामा कोरोना भाइरकसो संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी थप १५६ जनामा संक्रमण......
२ बजे मन्त्रीपरिषद बैठक बस्दै
२०२०-०५-२८
मन्त्रिपरिषद्को बैठक बिहिबार दिउँसो २ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहिबार दिउँसो १ बजे राष्ट्रिय......
थप ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो
२०२०-०५-२७
थप ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका......
शैक्षिक संस्था छिटो खुलाउन हिसानको माग
२०२०-०५-२७
उच्च शिक्षालाय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले विद्यालय तथा कलेजहरु छिटो खुल्ने वातावरण बनाइ पठनपाठन र परीक्षा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा,......
सप्तरीमा थपिए ११ जना कोरोना संक्रमित
२०२०-०५-२६
मंगलबार साँझ सप्तरीमा ११ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। जसमा एक जना महिला र बाँकी सबै पुरूष रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए। संक्रमितहरूमा बोदेबरसाइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २ र......
आज थपिएका ९० कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)
२०२०-०५-२६
देशमा कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नमुना परीक्षणका क्रममा ठुलो संख्यामा संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमित संख्या ७७२ पुगेको छ । आज थपिएका......
थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो
२०२०-०५-२६
थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।...
नेपालकाे नयाँ नक्सा समेटिएकाे संसदको लोगो प्रचलनमा
२०२०-०५-२६
संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको छ। अद्यावधिक गरिएको नेपालको नक्सा राखेर संसदको लोगो परिवर्र्तन गरिएको हो। परिवर्तित लोगो मंगलबारको बैठकबाट प्रयोगमा ल्याइएको छ। सरकारले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र......
प्रधानमन्त्री ! जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिन्छ
२०२०-०५-२५
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरु भएको......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



