add post
ताजा अपडेट

११२० कोरोना संक्रमित थपिए, १११२ जना डिस्चार्ज

२०२०-०९-०२

१७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या......

देशभर १०६९ जना संक्रमित थपिए, काठमाडौंमा ४८१

२०२०-०९-०१

१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा......

कोरोना संक्रमणबाट महोत्तरीकी ४ वर्षीया बालिकाको मृत्यु

२०२०-०८-३१

१५ भदौ, जनकपुरधाम । महोत्तरीको मनरा सिस्वा नगरपालिकाकी ४ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई तीन साताअघि  धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा......

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

२०२०-०८-३१

१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।......

एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि

२०२०-०८-३०

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको......

थप ९२७ जनामा कोरोना संक्रमण

२०२०-०८-२८

पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको......

थारु गीत ऐया डाइ ऐया बाबाको भिडियो छायांकन सकियो

२०२०-०८-२८

हेमन्त चौधरी, काठमाडौ । थारु गीत – “ऐया डाई ऐया बाबा चढल जवनिया बडाई रे सुघरकिह लेके नैछोरबुं !” गायक तथा रचनाकार दोषहरण मेरो मिल्ने साथी हुन। गीत रेकर्ड भैसकेपछि उनले मलाई यहि गीत......

फुर्सदिला थारू समुदायका महिला ढकिया बुन्दै

२०२०-०८-२७

टीकापुर / कैलालीको जोशीपुरकी रामप्यारी चौधरी आजभोलि निकै व्यस्त हुनुहुन्छ । रामप्यारीको दैनिकी आजभोलि ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैन बनाउनमा व्यस्त छ । फुर्सदको समयमा रामप्यारीले वर्षेनी यी सामग्री बुन्ने काम......

एकैदिन थपिए १ हजार १११ कोरोना संक्रमित

२०२०-०८-२७

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको......

थप ८८५ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज

२०२०-०८-२६

१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो ।......

1 10 11 12 13 14 88