क्वारेन्टाइनमा प्रियंकाको प्रेम
२०२०-०४-०१
न्युयोर्क : हलिउडमा समेत स्थान जमाएकी बलिउड अभिनेत्री प्रियंका चोपडा हाल पति निक जोनसँग अमेरिकाको न्युयोर्कमा छिन्। उनीहरू विगत दुई सातादेखि कोरोना भाइरसका कारण क्वारेन्टाइनमा छन्। सामाजिक सञ्जालमार्फत उनीहरूले सर्वसाधारणलाई कारोना महामारीबारे सचेत पनि गराइरहेका छन्।......
लकडाउनमा त्रिशालाको घुमघाम
२०२०-०४-०१
मुम्बई : बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्त आफ्नो हट तस्बिरका कारण चर्चामा रहन्छिन्। त्रिशाला सञ्जय दत्त र ऋचा शर्माकी छोरी हुन्। आफ्नी आमाको निधनपछि उनी काकाकाकीसँग अमेरिकामा बस्दै आएकी छन्। त्रिशालाले हालै आफ्ना......
निजी क्षेत्रबाट कोरोना नियन्त्रण कोषमा ५० लाख सहयोग
२०२०-०४-०१
पुष्पराज अधिकारी मकवानपुर । बागमती प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा निजी क्षेत्रबाट बुधबारसम्ममा करिब ५० लाख रुपैयाँ जम्मा भएको छ । प्रदेश सरकारले स्थापना गरेको कोषमा विभिन्न......
प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल-पेट्रोलको मूल्य
२०२०-०४-०१
१९ चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । बुधबार ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम......
सप्तरीका अति बिपन्न तथा दलित परिवारलाई राहत वितरण
२०२०-०४-०१
सप्तरी ,चैत्र १९ गते : सप्तरीको बलान विहुल गाउँपालिमा ३ का अति बिपन्न तथा दलित समुदायका परिवारहरुलाई विभिन्न राहत समाग्रीहरु बुधबार बितरण गरेका छ्न । दलित सामुदायिकका परिवारहरुलाई लक्षित गरि वडा नं ३ काे......
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नदेखिदै पाँच बेडको आइसोलेसन तयार पारेको भरतपुर अस्पतालले थप उपचारमा कठिनाइ नहोस् भन्नका लागि आफ्नो तयारी बढाउँदै गएको छ ।
२०२०-०४-०१
चितवन, चैत १९– नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नदेखिदै पाँच बेडको आइसोलेसन तयार पारेको भरतपुर अस्पतालले थप उपचारमा कठिनाइ नहोस् भन्नका लागि आफ्नो तयारी बढाउँदै गएको छ । कोरोना संक्रमणको बिरामी चितवनमा देखिएकोमा......
लकडाउन लम्बिँदा गरिबलाई दशा
२०२०-०४-०१
जनकपुरधाम : कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न सरकारले लकडाउनको अवधि लम्ब्याउँदै गर्दा त्यसको सबैभन्दा मार गरिब र असहाय परिवारमा परेको छ। २५ लाखभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेको प्रदेश २ मा विपन्न बस्तीहरुमा लकडाउनले भोकमरीको......
धनगढीमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान हुँदै, एक घण्टामै रिपोर्ट आउने
२०२०-०४-०१
धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमण जाँच गर्ने पिसिआर मेसिन जडान भइरहेको छ । संघीय सरकारले कोरोना भाइरस कोभिड १९ जाँच गर्ने मेसिनसहितका आवश्यक उपकरण पठाएपछि बुधबार......
पर्यटक आउन छाडेपछि व्यवसायीलाई ऋणको चिन्ता
२०२०-०४-०१
विराटनगर । कोरोना भाइरसको प्रभावका कारण प्रदेश १ का पर्यटकीय क्षेत्रमा आगन्तुकहरूको संख्या घटेको छ । चीनको बुहानसहरबाट फैलिएपछि विश्वव्यापी रूप लिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण प्रदेश १ का पर्यटकीय क्षेत्र सुनसान छन्......
लकडाउनका बेला नेपाल फर्कने क्रममा भारतमा १ नेपालीको मृत्यु
२०२०-०४-०१
भारतीय राज्य उत्तराखण्डको मदकोटमा एक जना नेपालीको पुलबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको मार्मा गाउँपालिका–२ ठूलथला घर भएका ४२ वर्षीय अगबगरसिंह ठगुन्ना छन् । दैनिक मजदुरीका लागि भारत गएका ठगुन्ना आफ्ना......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४