थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ६२ जना
२०२०-०८-०८
२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल......
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा
२०२०-०८-०८
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त......
थप ४६४ जनामा कोरोना संक्रमण
२०२०-०८-०७
२३ साउन, काठमाडौं । शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना......
कोशी अस्पताल विराटनगरमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु
२०२०-०८-०७
विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बिहान अस्पताल पु¥याइएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको मृत्युपछिको रिपोर्ट पोजेटिभ आएको हो ।......
सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी
२०२०-०८-०७
सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२......
उपत्यकामा आइतबारदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द हुने
२०२०-०८-०७
काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणमा वृद्धि भएपछि आइतबारदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द हुने भएका छन् । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको शुक्रबार बसेको बैठकले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय......
विराटनगरको गोल्डेन अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखियो, आकस्मिक सेवा बन्द
२०२०-०८-०७
विराटनगर । गोल्डेन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक विभाग सिल गरिएको छ । साउन २० गते अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । चारजनाबाट संकलित स्वाब परीक्षण......
सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु
२०२०-०८-०७
सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गोलबजार नगरपालिका निवासी २३ वर्षीय युवकको कोरोना संक्रमणबाट गएराती निधन भएको हो । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार राती करिब ११......
थप ३६० जनामा कोरोना संक्रमण पुष्टि
२०२०-०८-०६
बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको......
काठमाडौंमा भूकम्पको धक्का
२०२०-०८-०५
काठमाडौँ — ललितपुरको बङ्गामुखी केन्द्रविन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो साढे ४ बजे ३.५ रेक्टरको भूकम्प गएको हो । भूकम्पको धक्का उपत्यकाको विभिन्न स्थानमा महसुस......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



