विराटनगरको मत पेटीका आदर्श ल्याइयो
२०२२-०५-१३
विराटनगर । विराटनगरको मतपेटीका आदर्श माध्यमिक विद्यालयमा संकलन गरिएको छ । मतगणना आजै गर्ने तयारी स्वरुप मतपेटिका संकलन धमाधम भइरहेको हो । संभवतः आजैबाट मतगणना गरिने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो......
निर्वाचन आयोगले सोध्यो बाबुरामलाई स्पष्टिकरण , १५ हजार रुपैयाँ जरिवाना
२०२२-०५-१३
काठमाडौं ३० वैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । नेता भट्टराईले गोप्य राख्नु पर्ने मतदान सार्वजनिक गरेपछि आयोगले प्रचार प्रसार गरेको भन्दै स्पष्टीकरण सोधेको......
आजैबाट मतगणना सुरु हुने
२०२२-०५-१३
काठमाडौँ — स्थानीय तह निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने......
सप्तरीमा एक मतदानस्थलमा तोडफोड, मतदान अधिकृत पनि कुटिए
२०२२-०५-१३
राजविराज, ३० वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक मतदानस्थलमा तोडफोड भएको छ भने मतदान अधिकृतमाथि समेत कुटपिट भएको छ । वडा नम्वर २ स्थित हरिरबा जनता मावी मतदान स्थलमा केही व्यक्तिहरुले मतपेटिका तोडफोड गरेका......
साइत हेराएर बालेन शाहले मतदान गरे
२०२२-०५-१३
काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदान गरेका छन्। उनले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट भोट हालेका हुन्। काठमाडौं महानगरपालिका-९ का स्थायी बासिन्दा उनले काठमाडौं महानगरमा नेतृत्वका लागि दाबी गरेका छन्। अन्य उम्मेदवारले बिहानै मतदान......
मबिरुद्ध मौन अवधिमा दुष्प्रचार भयो: बालेन शाह
२०२२-०५-१२
काठमाडौँ- काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले आफूबिरुद्ध दुष्प्रचार भएको भन्दै फेसबुकमार्फत खण्डन गरेका छन्। उनले मौन अवधिमा आफूबिरुद्ध दुष्प्रचार भएको भन्दै खण्डन गरेका हुन्। उनले कुनै पार्टी प्रवेश नगरेको र कुनै पार्टीका......
लुम्बिनीमा बुद्ध पूर्णिमाको दिन के छ मोदीको कार्यतालिका?
२०२२-०५-१२
काठमाडौँ- कुर्सी सम्हालेपछि पाँचौ पटक नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक भएको छ। आगामी जेठ २ गते सोमबार बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री मोदी सोझै लुम्बिनी आउन लागेका हुन्।......
उदयपुरका चार मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारीसम्म सबै महिला
२०२२-०५-१२
उदयपुर / उदयपुरमा दुई सय ५८ मतदान केन्द्रमध्ये चार मतदान केन्द्र महिलाले मात्रै संचालन गर्न लागेका छन् । जिल्ला निर्वाचन कार्यलयका उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा दुई र उदयपुरगढी गाउँपालिकामा दुई गरी चार वटा मतदान......
भरतपुरमा मतगणना स्थलकाे सुरक्षा : फलामको बार, बलियो तारजाली
२०२२-०५-१२
चितवन – भाेलि शुक्रवार हुने चितवनको भरतपुर महानगरपालिकाकाे मतगणना स्थलमा फलामको बार र तरजाली लगाइएको छ । गएकाे पालिका चुनावमा मतपत्र च्यातिएको घटनाका कारण यस पटक भरतपुरको मतगणना स्थलकाे सुरक्षामा विशेष ध्यान दिइएकाे छ ।......
सुर्खेतमा रक्सी खाएर मतदान अधिकृत, म्यादी र गाउँलेलाई कुट्ने सई प्रहरी नियन्त्रणमा
२०२२-०५-१२
सुर्खेतको पञ्चपुरी नगरपालिकामा निर्वाचनका लागि खटिएका एकजना प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन्। पञ्चपुरी नगरपालिका-७ धनबोटमा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका वरिष्ठ सई (प्रहरी नायब निरीक्षक) नरेन्द्रप्रसाद......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४