add post
  • Terai Nepal
  • २०७७ आश्विन ४ गते, आईतवार १६:४२ मा प्रकाशित

१३२५ जनामा कोरोना संक्रमण पुष्टि

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

तराईसबै