रजनीश र ममता चौधरीको थारु म्युजिक भिडियो “फैशला” सार्वजनिक (भिडियो सहित)
चितवन, असार ५ गते। एनडी स्टुडियो द स्टोरी मेकर युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “फैशला” सार्वजनिक भएको छ। लामो समयको अन्तराल पछि थारु म्युजिक भिडियो “फैशला” सार्वजनिक भएको भिडियोमा रजनीश चौधरी र ममता चौधरीको अभिनय रहेको छन् भने भिडियो लाई पिंकी चौधरीले निर्देशन गरेको छन्। राज कुमार कठरिया शब्द संगीत रहेको गीतमा राजेश खुश्मीले स्वर दिएका छन् भने कुमार थापाले संगीत संयोजन गरेका छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४