add post
तराई विशेष

धनगढीमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान हुँदै, एक घण्टामै रिपोर्ट आउने

२०२०-०४-०१

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमण जाँच गर्ने पिसिआर मेसिन जडान भइरहेको छ । संघीय सरकारले कोरोना भाइरस कोभिड १९ जाँच गर्ने मेसिनसहितका आवश्यक उपकरण पठाएपछि बुधबार......

लकडाउनका बेला नेपाल फर्कने क्रममा भारतमा १ नेपालीको मृत्यु

२०२०-०४-०१

भारतीय राज्य उत्तराखण्डको मदकोटमा एक जना नेपालीको पुलबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको मार्मा गाउँपालिका–२ ठूलथला घर भएका ४२ वर्षीय अगबगरसिंह ठगुन्ना छन् । दैनिक मजदुरीका लागि भारत गएका ठगुन्ना आफ्ना......

कोरोना त्रासले आक्रान्त अस्पताल : उपचार नपाएर धनकुटाकी नरदेवी गुरुङको मृत्यु

२०२०-०४-०१

विराटनगर /  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण विराटनगरका अस्पतालले लिन नमानेपछि उपचार नपाएर एक जना बिरामी महिलाको मृत्यु भएको छ ।  उपचारका लागि अस्वीकार गरेर महिलाको मृत्यु भएको घटनालाई अस्पतालको......

सुनसरीमा एम्बुलेन्सले स्कुटरलाइ दियाे ठक्कर, स्कुटरमा सवार नर्स गम्भिर घाइते

२०२०-०४-०१

इटहरी । मधेशा गाउपालिका ६ घोपालि टोलमा एम्बुलेन्सले स्कुटरलाइ ठक्कर दिएकाे छ । पश्चिमबाट आउदै गरेको एम्बुलेन्सले घरबाट निस्कदै गरेको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार नर्स गम्भिर घाइते भएकी छिन् । ड्युटी जान हिनेकी......

1 28 29 30