add post
सूचना प्रविधि

असिना र हावाहुरीसहित वर्षा हुने

२०२०-०४-२२

१० वैशाख । देशका अधिकांश भागहरुमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।......

नेपाल टेलिकमले नि:शूल्क भ्वाइस, डेटा र एसएमएस उपलब्ध गराउने

२०२०-०४-२०

बैशाख ८ | नेपाल टेलिकमले लकडाउनको समयमा न्यून ब्यालेन्समा पनि निःशूल्क भ्वाइस कल, डेटा र एसएमएसको सुविधा  उपलब्ध गराउने भएको छ ।  नेपाल टेलिकमले आज अर्थात सोमबार राति १२ बजेदेखि लागु हुने गरी २......

लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्ने सरकारको निर्देशन

२०२०-०४-१७

५ वैशाख, काठमाडौं । कोरोना भाईरस (कोभिड-१९) को सम्भावित संक्रमण फैलिन नदिन तथा महामारी रोकथामको लागि सरकारले गरेको लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।......

आज रातिबाट यस वर्षको उल्का वर्षा सक्रिय हुँदै

२०२०-०४-१६

४ वैशाख, काठमाडौं ।  आज रातिबाट उल्का वर्षा सक्रिय हुने भएको छ । उल्का वर्षा आजबाट सक्रिय भए पनि यसको उत्कर्ष रूप भने वैशाख ९ र १० गते देख्न सकिनेछ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका......

सामाजिक सञ्जाल लत छुटाउन फेसबुकको नयाँ फिचर

२०२०-०४-११

एजेन्सी, २९ चैत । फेसबुक कम्पनीले आफ्नो आईओएस प्लेटफर्मका युजर्सहरुका लागि क्वाइट मोड लन्च गरेको छ । यो पछिल्लो फिचरको प्रयोग गरेर युजर्सहरुले नोटिफिकेसन म्युट गर्नसक्छन् । कम्पनीले यो फिचर एन्ड्रोइड प्लेटफर्म युजर्सहरुका लागि......

लकडाउन खुलेलगत्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने

२०२०-०४-०३

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेलगत्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ । त्यसनिम्ति परीक्षार्थीले तनाव नलिई परीक्षा तयारी गर्न भनेको छ । मन्त्रालयले कोभिड–१९ को संत्रासका कारण चैत ६......

प्रदेश २ का प्रहरीले ड्रोनद्वारा लकडाउन निरीक्षण

२०२०-०४-०३

चैत २१ गते : २ नं. प्रदेश जनकपुर अन्तर्गतको विभिन्न स्थानहरुमा प्रदेश प्रहरीले ड्रोनद्वारा लकडाउनको अबस्था निरिक्षण सुरु गरेको छ । नेपाल सरकारको घोषणा गरेको लकडाउनको अवस्थाको निगरानी ड्रोन क्यामेराले सरुवात गरेको हो ।......

मनै लोभ्याउने माईपोखरी

२०२०-०४-०१

इलाम । प्रदेश नं. १ मा अवस्थित पहाडी जिल्ला इलामको सुलुबुङ गाउँपालिकामा अवस्थित माईपोखरी सुन्दर जल क्षेत्रमात्र होइन धार्मिक आस्थाको केन्द्र पनि हो । हिन्दू, बौद्ध र मुन्धुमको धार्मिक र साँस्कृतिक आस्थाको धरोहर हो......

रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय

२०२०-०४-०१

दम्पतीबीच हुने यौन क्रियाले उनीहरुको भावनात्मक सम्बन्ध कसिलो मात्र बनाउँदैन, शारीरिक स्वास्थ्यमा समेत फाइदा गर्छ । विभिन्न अध्ययनहरुको निचोड यस्तै छ । तर, यसमा केही सर्त छन् । जथाभावी वा जुनसुकै अवस्थामा गरिने यौन......

अप्रिल फूल नमनाउने गुगलको निर्णय

२०२०-०४-०१

काठमाडौं । आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन् । तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समय वास्तवमा ठट्टा......