add post
ताजा अपडेट

निकुञ्‍जमा सैनिकले पिटेका युवकको मृत्यु

२०२०-०७-२४

चितवन — चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु......

युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ, आफूलाई मन नपराएपछि एसिड हानेको बयान

२०२०-०७-२४

काठमाडौं, ९ साउन । काठमाडौंको नागार्जुन नगरपालिका–४ सिर्जनशील टोलमा एक युवतीमाथि तेजाब हान्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा घर भएकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब (एसिड) हानेर भागेका रौतहट लक्ष्मीपुरका......

बिराटनगर (बिराट नर्सिङ होम) अस्पताल सिल

२०२०-०७-२३

बिराटनगर। अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि विराटनगर अस्पताल (विराट नर्सिङ होम) सिल गरिएको छ । विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण रुपमा सिल गर्दै अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङको......

थप १४७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

२०२०-०७-२३

८ साउन, काठमाडौं । बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार......

उदयपुरको बेलका नगरपालिकाकी उपमेयरद्वारा राजीनामा दिने घोषणा

२०२०-०७-२३

उदयपुर, ०८ साउन । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छन् । बुधबार साँझ सामाजिक संजाल फेसबुक मार्फत उपमेयर चौधरीले राजीनामा दिने घोषणा गरेकी छन्। उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्......

भोलीदेखि राजविराजमा कर्फ्यू !

२०२०-०७-२२

उक्त आदेशको उल्लंघन गर्ने ब्यक्तिलाई कानून बमोजिम कारबाही समेत गरिने उल्लेख गरिएको छ । राजविराज । सरकारले लकडाउन खोलेपछि सप्तरीको राजविराजमा कर्फ्यू लगाउने निर्णय गरेको छ । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराजमा भोलीदेखि कर्फ्यू लगाउने......

थप १०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

२०२०-०७-२२

७ साउन, काठमाडौं । बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४  पुगेको छ । बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु......

वैशाखदेखिको तलब सरकारले व्यहोर्नुपर्ने बोर्डिङका शिक्षकको माग

२०२०-०७-२२

७ साउन, काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरूले वैशाख महिनायताको तलब सरकारले नै व्यहोर्नुपर्ने माग गरेका छन् । निजी शैक्षिक संस्थथामा कक्षा १२ सम्म अध्यापन गराउँदै आएका शिक्षकहरूको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले बुधबार......

राजविराजमा स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण

२०२०-०७-२२

७ साउन, सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा बुधबार स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ । राजविराज नगरपालिका–२ का ३१ बर्षीय पुरुष, राजविराज ३ का ६३, ३२ र २३ बर्षीय पुरुष, राजविराज ६ का......

लकडाउन हट्यो : के-के खुल्दै, के-के खुल्न बाँकी ?

२०२०-०७-२२

काठमाडौं । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउन झन्डै चार महिनापछि मंगलबार राति अन्त्य गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज......

1 19 20 21 22 23 88