add post
सूचना प्रविधि

फेसबुकले हटायो बोल्सोनारोको पोष्ट

२०२०-०४-०१

सामाजिक सञ्जाल फेसबुकले ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोका भिडियोहरु आफ्नो प्लेटफर्मबाट हटाएको छ । बोल्सोनारोले दिएको अभिव्यक्तिले कोरोना भाइरसको महामारीबारे गलत सन्देश प्रवाह भएको भन्दै फेसबुकले त्यस्ता सामग्री हटाउने निर्णय गरेको हो । बोल्सोनारोको फेसबुक......