add post
कोरोना भाइरस

सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु

५ दिन अगाडि

सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गोलबजार नगरपालिका निवासी २३ वर्षीय युवकको कोरोना संक्रमणबाट गएराती निधन भएको हो । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार राती करिब ११......

थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

६ दिन अगाडि

बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको......

थप २५९ जनामा कोरोना संक्रमण

१ हप्ता अगाडि

२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ......

कोशी अस्पतालमा कोरोनाको आशंका गरिएका पुरुषको मृत्यु

१ हप्ता अगाडि

विराटनगर : कोरोना भाइरसको संक्रमण आशंका गरिएका एक पुरुषको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेको मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले बताए ।......

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

१ हप्ता अगाडि

पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।......

थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

१ हप्ता अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल......

बाँकेमा आजदेखि तीन दिन कर्फ्यू

१ हप्ता अगाडि

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा लगाएको छ । आइतबार जिल्लाका सम्पूर्ण पसल, होटल बन्द छन् । यातायात साधन चलेका छैनन् । बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको......

थप १०९ जनामा कोरोना संक्रमण, एक मृत्यु,संक्रमित १८,४८३ पुग्याे

३ हप्ता अगाडि

शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १०९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले......

शनिबार थपिए कोरोनाका ५७ जना संक्रमित, एक सय ३ जना निको

४ हप्ता अगाडि

शनिबार कोरोनाभाइरसका ५७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा......

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

२ महिना अगाडि

आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।...

1 2 3 12
तराई विशेषसबै