add post
बिग खबर

दार्चुला सदरमुकामपारि नारा- आफ्नो जनता फिर्ता ले

२०२०-०४-०१

दार्चुला सदरमुकामपारि भारतीय भूमिमा अलपत्र परेका नेपालीहरूले आफ्नो देश फर्किन पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका छन्। भारतका विभिन्न ठाउँबाट आएका उनीहरू नाका बन्द भएपछि नेपाल पस्न पाएका छैनन्। सीमामै आएर आफ्नो देशमै प्रवेश......

वैज्ञानिकले भनेका थिए- चिनियाँ गुफामा विभिन्न भाइरस मिश्रण हुँदैछ, नयाँ र खतरनाक जन्मिनसक्छ

२०२०-०४-०१

कोभिड–१९ को आतंक चलिरहेको समयमा भाइरसजन्य महामारीको अनन्त सम्भावनाबारे लेखेर त्रास थप्ने मेरो आसय हैन। तर विडम्बना के छ भने, महामारी आतंक कम हुनासाथ भावी महामारीविरुद्ध लड्ने हाम्रो प्रण हिउँदमा दिनभर घाम ताप्दै घर......

कोरोना भाइरसबाट मुटु रोगीहरु कसरी जोगिने? (भिडिओ)

२०२०-०४-०१

वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् त्रिवि शिक्षण अस्पतालका सह-प्राध्यापक डा. अनिल भट्टराईले कोरोना भाइरसको संक्रमणबाट जोगिन मुटुरोगीहरु सबैभन्दा बढी सचेत हुनुपर्ने बताएका छन्। कोरोना भाइरसले ७० वर्षभन्दा बढीका उमेर भएकाहरुलाई बढी आक्रमण गरेको र त्यसमा......

भारतमा एक नेपाली मजदुरको मृत्यु, शव ल्याउन समस्या

२०२०-०४-०१

भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ। मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो। लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै......

अस्ट्रेलियामा नेपालीको नालीबेली : ९ जनामा संक्रमण, ४ जना निको भए

२०२०-०३-३०

अस्ट्रेलियामा आइतबार साँझसम्मको रिपोर्टअनुसार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने दुई लाख ११ हजारको परीक्षण गर्दा जम्मा ३ हजार ९ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको केन्द्रबिन्दु न्यु......

1 85 86 87